काठमाण्डौ । प्रतिनिधिसभाको मत गणनाको पछिल्लो अपडेट अनुसार कांग्रेस ३ ठाउँमा विजयी भएको छ । काठमाण्डौ क्षेत्र नम्बर १, मनाङ र मुस्ताङमा कांग्रेसले जितेको हो । कांग्रेस ४६ स्थानमा अग्रस्थानमा छ । काठमाण्डौ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह निर्वाचित भएका हुन् । सिंहले ७ हजार १४३ मत प्राप्त…