१ चैत्र २०८२, आइतबार | Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बडादशैंको छैठौं दिन : कात्यायनी देवीको आराधना गरिँदै

काठमाडौं। बडादशैंको छैठौं दिन आज कात्यायनी देवीको आराधना गरिन्छ। कात्यायनीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। चन्द्रहासोज्ज्वलकरा शार्दूलवरवाहना।कात्यायनी शुभं दद्याद्देवी दानवघातिनी।। आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा रहेको छ। यी देवीको उपासना र आराधना गर्नाले भक्तहरुलाई सजिलै धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ। माता…