काठमाडौं । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको छ । पहिरोमा केही पर्वतारोही हराइरहेको हुनसक्ने अनुमान गरिएको छ । तर घटनामा क्षतिको बिवरण यकिन हुन सकेको छैन । हिमपहिरोका कारण फसेका आरोहीको उद्दारका लागि काठमाडौंबाट हेलिकप्टर गएको छ । मौसम खराब भएकाले उद्दारमा कठिनाई भइरहेको छ । गोरखाको मनास्लु हिमाल आरोहण गर्न…