६ बैशाख २०८१, बिहिबार | Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मनास्लुमा हिमपहिरो, केहि पर्वतारोही हराएको अनुमान



काठमाडौं । मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा हिमपहिरो गएको छ । पहिरोमा केही पर्वतारोही हराइरहेको हुनसक्ने अनुमान गरिएको छ ।

तर घटनामा क्षतिको बिवरण यकिन हुन सकेको छैन । हिमपहिरोका कारण फसेका आरोहीको उद्दारका लागि काठमाडौंबाट हेलिकप्टर गएको छ । मौसम खराब भएकाले उद्दारमा कठिनाई भइरहेको छ ।

गोरखाको मनास्लु हिमाल आरोहण गर्न यसपटक ३८ वटा दललाई अनुमति दिइएको छ । यसमा ९७ महिलासहित ४ सय ४ जना छन् ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ४ : १२ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *