सुर्खेत। कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । अस्पतालमा शनिबारबाट मिर्गौला प्रत्यारोपण सुरु भएको हो । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सातै प्रदेशमा सेवा विस्तार गर्ने कार्यक्रमअन्तर्गत कर्णाली अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सुरु गरेको छ । यो अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मिर्गौला प्रत्यारोपणका लागि २०७८ साल चैत्र १० गते…