३ असार २०८२, मंगलबार | Jun 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिनावारीको कति दिनपछि गर्भ बस्छ 



महिनावारी भएको कति दिनपछि गर्भ बस्ने सम्भावना हुन्छ ? यो जिज्ञासा अस्पताल आउने धेरै दम्पतीको हुन्छ ।

महिनावारी चक्रको विभिन्न चरणले नै महिलाको शरीरमा हुने जैविक परिवर्तन र गर्भधारणको सम्भावना निर्धारण गर्छ । महिना चक्र सामान्यतया २८ दिनको हुन्छ । कसैको बढीमा ३५ दिनको पनि हुनसक्छ ।

यही मितिलाई नै आधार मानेर गर्भ रहने समय कहिले उच्च छ भनेर अनुमान गर्न सकिन्छ ।

कति दिनपछि गर्भ रहन्छ त ?

सामान्यतया महिनावारी भएको १४ दिनपछि यौन सम्बन्ध राखेमा गर्भावस्थाको सम्भावना धेरै हदसम्म बढ्छ । किनभने अण्डाशयबाट अण्डा निस्कने सही समय महिनावारी चक्र समाप्त भएको १४ दिनपछि हो । गर्भ रहन वीर्यको मिलन अण्डासँग हुन जरुरी छ ।

अण्डाशयबाट निस्कने अण्डा १२ देखि २४ घण्टासम्म बाँच्न सक्छ । सो समयभित्र यौन सम्पर्क भएमा शुक्रकीटले यसलाई निषेचन गर्छ, जसले गर्दा गर्भावस्था हुन्छ । महिलाको शरीरमा वीर्य तीन दिनसम्म जीवित रहन्छ । यस्तोमा अण्डा ननिस्किएको दुई दिनअघि यौन सम्बन्ध राखे पनि गर्भ रहने सम्भावना बढी हुन्छ ।

गर्भ बस्ने प्रक्रिया 

महिनावारीपछि प्रत्येक महिना महिलाको अण्डाशयबाट एउटा अण्डा निस्किन्छ । अण्डा उत्पादन भइरहेको समयमा यौन सम्पर्क हुँदा शुक्रकीटले अण्डालाई निषेचन गर्न सफल हुनसक्छ । र, निषेचित अण्डा पाठेघरमा पुग्छ, तब गर्भ रहन्छ ।

यो प्रक्रियाका लागि शुक्रकीट योनी र पाठेघर हुँदै डिम्ब नलीमा पुग्नु आवश्यक छ । निषेचन प्रक्रियापछि मात्र अण्डा कोषले डिम्बबाहिनी नलीको मद्दतले अण्डाशय छोड्छ । र, आफ्नो सही स्थान अर्थात् गर्भाशयमा पुग्छ ।

गर्भधारणका लागि सही समय

यस्तो कुनै समय हुँदैन, जुन गर्भावस्थाका लागि सुरक्षित भन्न सकियोस् । महिनावारीको पहिलो दिनदेखि दशौं दिनसम्म गर्भधारणको सम्भावना धेरै कम हुन्छ । १२ देखि १८ दिनको अवधिमा भने गर्भधारणको सम्भावना उच्च रहन्छ ।

अण्डा निस्किने समय पत्ता लगाउने एप कति विश्वसनीय ?

याद गर्न सहज होस् भन्ने हिसाबले केही ओभुलेसन एपहरू पनि बनेका छन् । संसारभर ४०० भन्दा बढी प्रजनन एपहरू प्रयोग भइरहेका छन् । यी एपहरूलाई ‘फ्यामटेक’ नाम दिइएको छ । ती एप मार्फत ओभुलेसन कहिले हुन्छ भनेर थाहा पाउन सकिन्छ ।

एपमा महिनावारीको दिन रेकर्ड गर्ने क्यालेन्डर हुन्छ । जसको मद्दतले महिलालाई डिम्बाशय निस्कने समय थाहा पाउन सजिलो हुन्छ ।

यी एपहरू कति सही छन् भन्ने बारेमा धेरै प्रश्न उठेका छन् । ती एपहरुमा भएका अध्ययनले मात्र ४२.७ प्रतिशत एपले मात्र अण्डाशय निस्किने मिति बताउन सक्षम रहेको उल्लेख गरेको छ । अस्ट्रेलियाका अनुसन्धानकर्ताले ३६ वटा प्रजनन् एपहरूको अनुसन्धान गरेकोमा केवल ४२.७ प्रतिशत एपहरूले सही ओभुलेसन मिति बताउन सक्षम रहेको पुष्टि गरेको थियो ।

यही समयमा वाशिङ्टनको जर्जटाउन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ३० वटा एपको अध्ययन गरे । जसमध्ये २४ वटा एपले गलत मिति दिएका थिए ।

यी एपको पछि लाग्नुभन्दा गर्भयोजना बनाइरहेका दम्पतीले क्यालेन्डरमा नै महिनावारी मिति चिन्ह बनाई दिन गन्न सकिन्छ । दिन गनेर अण्डा रिलिज हुने दिन वरपर शारीरिक सम्पर्क गर्दा गर्भ बस्ने सम्भावना उच्च रहन्छ ।

अण्डा निस्किने समयमा महिलामा यौन इच्छा बढ्छ

अधिकांश महिलालाई अण्डा निस्किने केही दिन अघि शारीरिक सम्बन्ध बनाउने इच्छा तीव्र हुनसक्छ । वास्तवमा महिलामा एस्ट्रोजन हर्मोनको स्तर अण्डा निस्कने केही दिनअघि तीव्र रुपमा बढ्छ ।

यही हर्मोन हो, जो यौन इच्छा बढाउनमा भूमिका खेल्छ । यो हर्मोनको स्तर बढ्नाले महिलामा सम्बन्ध बनाउने इच्छा अन्य समयको भन्दा बढी हुन्छ । यसबारे क्यानडाको एक विश्वविद्यालयमा अध्ययन नै भएको छ । सो अध्ययनअनुसार अण्डा निस्किने तीन दिन पहिला महिला एक दिनमा औैसतमा १.३ पटक सोच्ने गर्छिन् । जबकि अन्य समयमा दिनमा औसतमा ०.७७ पटक सोच्छिन् ।

प्रकाशित मिति : ६ माघ २०८१, आइतबार  ५ : ३३ बजे

  • ...
    📍 + 1.103888 BTC.GET - https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 📍

    lgimsn

    ...
    * * * Snag Your Free Gift * * * hs=8a415dd37f8dfb5bb7f6d268457f76b0* ххх*

    lsb7dk

    ...
    📙 + 1.679749 BTC.GET - https://yandex.com/poll/76RuKke5vYn6W1hp2wxzvb?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 📙

    c5elzl

    ...
    📎 Reminder; TRANSACTION 1.471210 BTC. Get =>> https://graph.org/Ticket--58146-05-02?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 📎

    7vp4td

    ...
    🗑 Reminder; TRANSFER 1.745867 bitcoin. Get > https://graph.org/Ticket--58146-05-02?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 🗑

    cn31z2

    ...
    📏 Notification- TRANSFER 1.380355 BTC. Confirm >> https://graph.org/Ticket--58146-05-02?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 📏

    850lvg

    ...
    📭 + 1.872772 BTC.GET - https://graph.org/Message--0484-03-25?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 📭

    xvujqh

    ...
    🔨 Message- + 1,977483 BTC. Continue >> https://graph.org/Message--04804-03-25?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 🔨

    vm0xj9

    ...
    🔓 + 1.979008 BTC.NEXT - https://graph.org/Binance-04-15?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 🔓

    moq0e7

    ...
    📄 Notification: + 1,424885 BTC. Go to withdrawal >> https://graph.org/Binance-04-15?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 📄

    ox7gb0

    ...
    🔐 + 1.227620 BTC.GET - https://graph.org/Message--0484-03-25?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 🔐

    uaex5z

    ...
    🔗 + 1.322592 BTC.GET - https://graph.org/Message--17856-03-25?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 🔗

    j6che8

    ...
    📝 + 0.75110826 BTC.GET - https://telegra.ph/Binance-Support-02-18?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 📝

    ihgfj2

    ...
    📀 You have a gift from user. Get >> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 📀

    i6k5s3

    ...
    📢 Message: TRANSACTION 0.75334719 bitcoin. Continue >> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=8a415dd37f8dfb5bb7f6d268457f76b0& 📢

    kp8h2n

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *