२९ चैत्र २०८१, शनिबार | Apr 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिनौँपछि पाए किसानले आठ केजी मल

भरतपुर– चितवनका ८३ वर्षीय पीताम्बर देवकोटाले निकै प्रयासपछि आज आठ केजी मल पाए। राज्यले यो उमेरमा दिएको सास्तीप्रतिको आक्रोश उनको अनुहारमा प्रस्ट देखिन्थ्यो। ‘समयमा मल पाइँदैन, न चाहिएजति पाइन्छ । बुढो मान्छे हातगोडा कमाउँदै कति लाइनमा बस्ने ? अब सहकारीमा पनि बस्दिनँ,’ उनी भन्दै थिए। बिहान साढे पाँच बजेदेखि लाइनमा बसेकी सुस्मिता थापामगरले पनि ८…