काठमाडौं । तनहुँको भिमाद नगरपालिकाले कार्यपालिका सदस्यहरुलाई सकारात्मक नेतृत्व विकास तथा व्यवस्थापनमा दक्ष बनाउन थालेको छ । त्यसकालागि तीन दिनसम्म प्रशिक्षण दिइएको छ । ईस्टर्न रिसर्च ईस्टिच्युट अफ पोजिभि साईन्स (ईरिप्स) सँगको सहकार्यमा भिमादले पुस १५ गतेदेखि १७ गतेसम्म कार्यपालिका सदस्यहरुमा सकारात्मक सोच अभिवृद्धि गरी अत्यन्तै प्रतिकुलतामा पनि अवसर र संभावना खोजेर योजनावद्ध रुपमा पालिकाको…