११ मंसिर २०७९, आइतबार | Sun Nov 27 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्षकै अगाडि कुटिए गाउँपालिका प्राविधिक

रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाका प्रविधिक दीपक शाह माथि कुटपिट भएको छ । उनलाई तरुण दल बाँफिकोटका अध्यक्ष राजु शाहीले कुटेका हुन् ।गाउँपालिका अध्यक्ष जनकुमार बाँठा मगरकै अगाडि शाहीले इन्जिनियर शाहलाई कुटपिट गरेको गाउँपालिकाका कर्मचारीहरूले बताएका छन् ।शाहीले मोरावाङ–दोमई सडकको आफूले भनेअनुसार मूल्यांकन नगरेको भन्दै शाहमाथि कुटपिट गरेको बताइएको छ ।ठेकेदार शाहीले ठेक्का लागेअनुसारको…