काठमाडौं । कांग्रेस महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माको कडा आलोचना भएकोे छ । आज बसेको केन्द्रीय समिति बैठकमा नेताहरुले दुबैको आलोचना गरेका हुन् ।उनीहरुले एक्लै गुटको बैठकमा उपस्थीति हुने गरेको र जनमानसमा चर्चा बटुल्न आफ्नै पार्टीका विरुद्ध बोलेको जस्ता आरोप नेताहरुले लगाएका हुन् ।डाक्टर शेखर कोइराला पक्षले बोलाएको भेलामा महामन्त्री थापा सहभागी भएको उनीहरुको…