काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू अझै संसदीय दलको नेता बदल्न लागेको बताएका छन्। सानेपास्थित पार्टी कार्यालयमा केन्द्री कमिटी बैठकमा बोल्दै उनले नेतृत्व परिवर्तनको विषयले नेपाली राजनीतिमा प्रवेश पाउनुपर्ने भन्दै आफू त्यसमा लागिपरेको प्रस्ट्याए। 'नेतृत्व परिवर्तनको विषयले नेपालको राजनीतिमा प्रवेश पाउनुपर्छ। यसका निम्ति म निरन्तर लागिरहेको छु। त्यही भएर संसदीय दलको नेता बदल्ने प्रयास गरेँ,'…