काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठकमा विनियोजन विधेयक (बजेट) माथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः०० बजेदेखि सुरु हुने बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ । आजको बैठकमा गृह, वन तथा वातावरण, महिला,…