२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँमै पुगेर सचेतना फैलाउँदै सेना, मंगलसेनमा विपद पूर्वाभ्यास

अछाम । विपदमा हुने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न नेपाली सेनाले अछाम सदरमुकाम मंगलसेन स्थित तिखाडामा विपद व्यवस्थापन बारे पूर्वाभ्यास गरेको छ । गोरख बक्स गण मंगलसेन ब्यारेक र मंगलसेन नरपालिकाको आयोजनामा गरिएको विपद पूर्वाभ्यासमा एकहजार बढी स्थानीयले अवलोकन गरेका छन् । भुकम्प, आगलागी, बाढिपहिरो र भिरमा फसेकाहरुको उद्धार लगायतका अभ्यास पश्चात बोल्दै मंगलसेन नगरपालिकाका उप–प्रमुख…