मंगलसेन । अछाममा जिल्लाभरका बालबालिकाको भेलाले जिल्ला बाल सञ्जाल गठन गरेको छ । कमलबजार नगरपालीकाकी १५ वर्षीया मनीषा साउँद अध्यक्ष रहेको २१ सदस्यीय जिल्ला बाल सञ्जाल अछाम गठन भएको हो । बाल सञ्जालको अध्यक्षका लागि भएको गोलाप्रथाबाट साउँद अध्यक्षमा निर्वाचित भएकी हुन् । सञ्जालको बरिष्ठ उपाध्यक्षमा पञ्चदेवल बिनायक नगरपालिकाकी रीता ढकाल, उपाध्यक्षमा तुर्माखाँद गाउँपालिकाका खेमराज…