काठमाडाैं । नक्कली कागजात खडा गरी सरकारी जग्गा व्यक्तिका नाममा ल्याएका र त्यसको निर्णय प्रक्रियामा संलग्न भएका दुई सय ४९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। कैलालीको टीकापुर नगरपालिका- १ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मीसमेतको मिलेमतोमा नक्कली रसिद बनाई जग्गा व्यक्तिका नाममा ल्याइएको…