२ फाल्गुन २०८१, शुक्रबार | Feb 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आगलागी हुँदा दुई बालबालिकाको मृत्यु



अछाम ।  आगलगाी हुँदा अछाममा दुई बालबालिकाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका-३ ठाटीमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको हो। 

बुधबार साँझ ५:३० बजे दुई छानामा आगलागी हुँदा ठाटीका १ बालक र १ बालिकाको मृत्यु भएको हो। आगोमा जलेर नन्द बुढाकी छोरी ६ वर्षीया निरुता बुढा र जगत बुढाका ३ वर्षीय छोरा अंकित बुढाको मृत्यु भएको छ। 

छानोमा बालेको आगो केटाकेटीले खेलाउँदा पाखोमा सल्किएर आगलागी भएको स्थानीय लालबहादुर चदाराले जानकारी दिए। 

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ८ : ५६ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *