काठमाडाैं । उदाहरण १चाबहिलमा रहेको जिपी कोइराला मेमोरियल कलेजमा ०७७ मा बिबिएस प्रथम वर्षमा भर्ना हुने विद्यार्थी ६ सयजना थिए । सो ब्याच अहिले चौथो वर्षमा पुगेको छ । तर, पहिलो वर्षमा भर्ना भएका अधिकांश विद्यार्थी चौथो वर्षसम्म आइपुग्दा गायब छन् । हाल बिबिएस चौथो वर्षमा भर्ना भएर पढ्दै गरेका विद्यार्थी जम्मा ७५ जना मात्रै छन् । यस्तै, यहाँ…