१६ श्रावण २०८३, शनिबार | Aug 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सकियो ललिता निवास मुद्दाको सुनुवाइ

काठमाडौं । ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दामा सुनुवाइ सकिएको छ । माघ २ गतेदेखि निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिएको हो । विशेष अदालतमा भएको सुनुवाइको आज (मंगलबार) २१ औँ दिन हो । बुधबार फैसला सुनाउने तयारी रहेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।