१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यापारी राकेश अडुकियाका छोरा पक्राउ

काडमाडौं। सय किलो सुन प्रकरणमा व्यापारी राकेश कुमार अडुकियाका छोरा रोहनकुमार पक्राउ परेका छन्।  नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार भारतबाट नेपाल आउँदै गर्दा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो।  पक्राउ परेका उनलाई अध्यागमन विभागले राजस्व अनुसन्धान विभागमा बुझाइएको छ।