१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको ढकारी गाउँपालिकाले कागजात नवीकरण नभए भुक्तानी नदिने

अछाम । ढकारी गाउँपालिकाले यो आर्थिक वर्षदेखि भुक्तानीमा कडाई गर्ने भएको छ । बिल मात्रका आधारमा भुक्तानी गरिदा बेरुजु बढेपछि भुक्तानीमा कडाई गर्न लागिएको हो । यसअघि दर्ता प्रमाणपत्र, इजाजतपत्र र लाइसेन्स आदि कागजात नवीकरण नभएका र करचुक्ता पत्र समेत पेश नगरेकाहरुलाई भुक्तानी दिइएका कारण बेरुजु बढेको गाउँपालिकका अध्यक्ष प्रकाशबहादुर साउँदले बताउनुभयो । उहाँका अनुसार…