२ चैत्र २०८२, सोमबार | Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समाजवादी मोर्चा घोषणा, नेतृत्व आलोपालो गर्ने

काठमाडौं। १५ बुँदे नीतिगत प्रतिबद्धतासहित चारदलको समाजवादी मोर्चा घोषणा गरेका छन् । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा सहमति पत्रमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले हस्ताक्षर गरेका हुन्। मोर्चाका सदस्य राजेन्द्र श्रेष्ठले मोर्चामा प्रगतिशील दललाई पनि समावेश…