काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेश सभाको ४ मंसिरमा हुने निर्वाचनका लागि नेपाल भारत सीमानाका बन्द गरिएको छ । निर्वाचन आयोगको निर्देशनमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायमार्फत भारतसँग समन्वय गरी नाकाहरू बन्द गरिएको हो । मतदान नसकिएसम्म नाकाहरू बन्द हुनेछन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदानको तीन घन्टाअघिदेखि मतदान समाप्त नभएसम्म मतदान केन्द्रमा…