६ असार २०८३, शनिबार | Jun 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहको निर्देशन- बुथ कब्जा हुने अवस्था देखिए गोली चलाउनु

काठमाडौं। गृह मन्त्रालयले चुनावमा खटिएका सुरक्षाकर्मीलाई मतपत्र र मतपेटिकाको सुरक्षामा खतरा उपन्न भएको अवस्थामा माथिको आदेशबिनै गोली चलाउने अधिकार दिएको छ। गृहमन्त्रालयमा पत्रकार सम्मेलन गर्दै गृहसचिव विनोदप्रकाश सिंहले गोली चलाउन माथिल्लो निकायको आदेश नचाहिने परिपत्र जारी गरिएको बताए। यस्तै सुरक्षाकर्मीले आफ्नो सुरक्षामा खतरा उत्पन्न भएमा पनि गोली चलाउन पाउने निर्देशन दिइएको छ। गृहसचिव सिंहले भने, ‘‘तीन…