काठमाडौं । गत शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार सकिएको छ । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका भक्तजनहरुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व सकिएको हो । काठमाडौंको कमलपोखरी, थापाथली, कुपण्डोल, गुह्वेश्वरी, गौरीघाट, नख्खु लगायतका स्थानमा व्रतालुहरुले निर्माण गरिएको छठ घाटमा आइतबार जागा भइ सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ…