१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाघको आक्रमणमा बघिनीको मृत्यु

गुलरिया। बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेश शिवदुर्गा सामुदायिक वनमा मृत पाटेबाघ फेला परेको छ। जंगलभित्र मृत्यु भएकै अवस्थामा वयस्क पोथी पाटेबाघ भेटिएको हो। मधुवनस्थित सामुदायिक बन भित्र वयस्क पोथी पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजनल वन अधिकृत प्रविण विडारीले बताए। बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रम (एनटीएनसी) सहितको प्राविधिक टोली घटना…