१४ आश्विन २०८३, बुधबार | Sep 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवन ३ : एमालेको उम्मेदवारी फिर्ता, गठबन्धनका बागीलाई समर्थन

काठमाडौं। चितवन क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्तारुढ गठबन्धनविरुद्ध बागी उम्मेदवारलाई समर्थन गरेको छ। प्रतिनिधिसभातर्फ एमालेले रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिएर दिनेश कोइरालालाई समर्थन गरेको हो।नेपाली कांग्रेसका नेता कोइरालाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलले न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएको र फिर्ताको प्रक्रिया बाँकी रहेको बताए।