काठमाडौं । शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको सरकारले आज सार्वजनिक बिदा दिएको छ । सोमबार एक विज्ञप्ति जारी गरी सरकारले आजका लागि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । शताव्दी पुरुष जोशीको १०३ वर्षको उमेरमा आइतबार विहान निधन भएको थियो । उनको निधनको शोकमा देशभरका सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झण्डा…