३ चैत्र २०८२, मंगलबार | Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सयौंको ज्यान बचाउने अप्रेसन थियटर

यो शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको मोडुलर अप्रेसन थियटर हो । यहाँ मिर्गौला प्रत्यारोपण हुने गरेको छ । त्यो संगै कलेजो प्रत्यारोपण पनि यहीँ हुन्छ । अन्य अप्रेसनहरु किड्नीको पथ्थरी निकाल्ने लगायतका सल्यक्रिय समेत हुने गरेका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र नेपालमै मिर्गौला प्रत्यारोपणका लागि सबैभन्दा उच्च स्तरको सुविधा सम्पन्न अस्पताल हो…