६ जेष्ठ २०८१, आइतबार | May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरैमा स्वास्थ्य कार्यक्रम



रुकुम । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले घरैमा स्वास्थ्यकर्मी कार्यक्रम सुरु गरेको छ । १४ वटै वडामा घरैमा स्वास्थ्यकर्मी पुगेर सेवा सञ्चालन गरिएको छ ।

अध्यक्ष/उपाध्यक्ष स्वास्थ्य कार्यक्रम अन्तर्गत घरैमा स्वास्थ्यकर्मी कार्यक्रम सन्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।

जस अन्तर्गत अहेव र अनमी गरी ११ जना स्वास्थ्यकर्मीलाईफोटो घर घरमै खटाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ९ : १९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *