८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादीको केन्द्रिय कमिटी बैठक आज पनि बस्दै



काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेबाट प्रज्ञा प्रतिष्ठानमा सुरु हुने भएको छ ।  

हिजो आइतबारदेखि नै बैठक सुरु भएको हो । आइतबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले विभिन्न ८ एजेण्डा प्रस्तुत गरेका थिए । केन्द्रिय कमिटीको बैठक भोलीसम्म चल्ने बताइएको छ । 
 

प्रकाशित मिति : २० असार २०७९, सोमबार  ९ : ५५ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *