२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तत्काल हतियार किन्ने योजना छैन, पैसा पनि छैन : गृहमन्त्री



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले तत्काल सरकारले हतियार किन्ने कुनै योजना नरहेको बताएका छन् । उनले हतियार किन्न सरकार सँग पैसा समेत नरहेको बताए ।
शनिबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यो सबै हल्ला मात्र फैलिएको भन्दै यसबारे सरकारले कुनैपनि योजना तयार नगरेको उल्लेख गरे । गृहमन्त्री खाँणले अहिलेलाई हतियार किन्ने प्रक्रिया अघि नबढ्ने र हतियार नकिनिने बताए ।
हल्लाको पछि नलाग्न आग्रह गर्दै उनले यो सबै सरकार विरुद्ध लागेकाहरुले हल्ला फैलाएर जनतामा भ्रम फैलाउन खोजोको आरोप लगाए ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ४ : १८ बजे

  • ...
    Stan Store alternatives

    I'm really inspired with your writing skills and also with the format to your blog. Is that this a paid subject or did you customize it your self? Either way stay up the nice high quality writing, it is rare to peer a nice weblog like this one today. Instagram Auto follow!

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *