काठमाडौ । ‘द भ्वाईस अफ नेपाल’ सिजन ४ बिजेता गायक करण राईको ‘तिम्रै माया लाग्छ’ बोलको गीत सार्वजनिक भएको छ । समाजसेवी तथा युवा उद्यमी कर्ण गुरुङको प्रस्तुती रहेको म्युजिक भिडियो करण राई युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
करणको स्वर रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको रहेको छ । त्यस्तै, महाराज थापाको एरेञ्ज र देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा गायक स्वयंम करण र मोडल पुर्णिका सिजापतीको अभिनय रहेको छ । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा करण र पुर्णिकाको क्यामेस्ट्री जमेको छ । भिडियोमा करण र पुर्णिकाको रोमान्स देख्न सकिन्छ । करणले सार्वजनिक भएको गीतबारे बोल्दै भने ‘मेरो गीत–संगीतको यात्रामा माया गर्ने प्रेमिल जोडीहरुमा समार्पित हुनेछ यो गीत ।’
त्यस्तै, फिल्ममा डेब्यु गर्ने तयारीमा रहेकी मोडल पुर्णिका करणसँगको सहकार्य राम्रो भएको बताइन् । उनले भनिन्, राम्रो गीत, राम्रो टिमसंग काम भएकालेपनि हाम्रो काम रुचाउनु हुन्छ भन्ने आसा छ ।’ टिस्टुङमा छायाँकन गरिएको शानद्धरा निर्देशित म्युजिक भिडियोमा रोशन विश्वकर्माको कोरियोगाफ रहेको छ । अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले एडिट तथा कलर गरेका छन् ।
गायक करणको केही हप्ता अगाडि ‘धन्यवाद’ र ‘सिमाना’ बोलको गीत ल्याएका थिए । गीत रेकर्डिङ र सुटिङमा ब्यस्त करणले वरिष्ठ गायक राजेशपायल राईसँग पनि सहकार्य गरिरहेका छन् ।











प्रतिक्रिया
📩 ⚡ Quick Transaction - 1.9 BTC received. Confirm here >> https://graph.org/GET-FREE-BITCOIN-07-23?hs=59fa35c67f546101c8dd7d76240f0394& 📩
qk686z
🗒 💸 Bitcoin Transfer: 2.4 BTC unclaimed. Click to claim >> https://graph.org/TAKE-YOUR-BITCOIN-07-23?hs=59fa35c67f546101c8dd7d76240f0394& 🗒
5wsvbv
📠 📩 New Deposit: 1.8 BTC from unknown sender. Review? > https://graph.org/REDEEM-BTC-07-23?hs=59fa35c67f546101c8dd7d76240f0394& 📠
vastvg
🔊 Notice; Payment of 0.85 Bitcoin processing. Verify Today >> https://graph.org/CLAIM-BITCOIN-07-23?hs=59fa35c67f546101c8dd7d76240f0394& 🔊
jnua3d
📘 + 1.279794 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=59fa35c67f546101c8dd7d76240f0394& 📘
9jlsdp
📻 + 1.142458 BTC.GET - https://yandex.com/poll/enter/12JSER8t8KDJewYyTprg7K?hs=59fa35c67f546101c8dd7d76240f0394& 📻
ah7lox
🔔 + 1.530053 BTC.NEXT - https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=59fa35c67f546101c8dd7d76240f0394& 🔔
vhy0px
📯 + 1.509765 BTC.NEXT - https://yandex.com/poll/7HqNsFACc4dya6qN3zJ4f5?hs=59fa35c67f546101c8dd7d76240f0394& 📯
vzwpkd
📑 + 1.101059 BTC.NEXT - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=59fa35c67f546101c8dd7d76240f0394& 📑
yglwj7
🗝 + 1.69928 BTC.GET - https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=59fa35c67f546101c8dd7d76240f0394& 🗝
uw6w77
* * * Get Free Bitcoin Now: http://ajunionrecruitmentsrl.com/index.php?cc0fjh * * * hs=59fa35c67f546101c8dd7d76240f0394* ххх*
t15a3y
📊 + 1.599845 BTC.GET - https://yandex.com/poll/DCTzwgNQnzCykVhgbhD581?hs=59fa35c67f546101c8dd7d76240f0394& 📊
q5v223
📆 Ticket: Operation 1,358485 BTC. Receive =>> https://graph.org/Message--04804-03-25?hs=59fa35c67f546101c8dd7d76240f0394& 📆
d80am8
📨 + 1.195553 BTC.NEXT - https://graph.org/Binance-04-15?hs=59fa35c67f546101c8dd7d76240f0394& 📨
s741lb
Code of your destiny
I am extremely impressed with your writing abilities as smartly as with the layout to your weblog. Is that this a paid theme or did you customize it your self? Either way stay up the nice high quality writing, it's uncommon to peer a nice blog like this one today!
📚 + 1.954532 BTC.GET - https://graph.org/Message--0484-03-25?hs=59fa35c67f546101c8dd7d76240f0394& 📚
wow34v
📌 You have received a email № 708321. Open > https://telegra.ph/Binance-Support-02-18?hs=59fa35c67f546101c8dd7d76240f0394& 📌
bb6pq7
📘 You have a transfer from our company. Confirm =>> https://graph.org/GET-BITCOIN-TRANSFER-02-23-2?hs=59fa35c67f546101c8dd7d76240f0394& 📘
osw7fn
📣 Message; Process NoSG26. Go to withdrawal =>> https://graph.org/GET-BITCOIN-02-25?hs=59fa35c67f546101c8dd7d76240f0394& 📣
8w6rj0