२८ मंसिर २०८२, शनिबार | Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राप्रपाले वसन्तपुर डबलीमा चुनावी सभा गर्दै



काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज शुक्रबार काठमाडौंको वसन्तपुर डबलीमा चुनावी सभा आयोजना गर्दैछ । 

चुनाव नजिकिँदै जाँदा राप्रपाले दिउँसो १ बजे सभा आयोजना गर्न लागेको हो । 

सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेताहरू पशुपतिशमशेर जबरा,  प्रकाशचन्द्र लोहनीलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।  

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अभिनेतृ मनिषा कोइरालाले समेत सभामा सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ११ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *