काठमाडौं। भोजपुरको पौवादुङ्मा गाउँपालिकाकाै तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनले आयोजना गरेको चुनावी सभानजिकै बम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने भनिएको उक्त सभास्थलनजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटनामा सुमन श्रेष्ठ नाम गरेका एक व्यक्ति घाइते भएको डीएसपी शरदकुमार थापाले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक नितेशकुमार सिंहका अनुसार कार्यक्रममा सहभागी हुनका लागि दिउँसो ३ बजे दाहाल आउने कार्यक्रम तय भएको थियो ।











प्रतिक्रिया
binance referal code
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.
sign up for binance
Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me.
Registrera dig
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.