काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना जारी छ । शुक्रबार बिहान १० बजेसम्मको मत विवरणअनुसार ११८ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ, जसमा नेपाली कांग्रेस ४० सीटसहित अगाडि छ ।
नेकपा एमालेले २९ सीटमा जित हासिल गरेको छ । अहिलेसम्म १२ सीट जितेर नकेपा माओवादी केन्द्र तेस्रो स्थानमा छ भने नेकपा एकीकृत समाजवादीले १० सीट जितेको छ ।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ रस्वतन्त्र उम्मेदवारले ५ ठाउँमा जित हासिल गरेका छन् । स्याङ्जा २, दोलखा र बाजुरामा गणना सुरू भएको छैन ।
अहिले ४४ क्षेत्रमा मतगणना जारी छ । तीमध्ये कांग्रेसले ११ क्षेत्रमा अग्रता लिइरहेको छ भने एमाले १९ क्षेत्रमा अगाडि छ ।
यस्तै, माओवादीले ६ क्षेत्रमा अग्रता लिइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १, राप्रपाले २, जसपा ३, लोसपा १ र राष्ट्रिय उन्मुक्तिले १ क्षेत्रमा अग्रता लिइरहेको छ ।
नेपाली कांग्रेस
१. मुस्ताङ – योगेश गौचन
२. मनाङ – टेकबहादुर गुरुङ
३. काठमाडौं १ – प्रकाशमान सिंह
४. काठमाडौं ३ – सन्तोष चालिसे
५. काठमाडौं ४– गगनकुमार थापा
६. काठमाडौं ५ – प्रदीप पौडेल
७. रसुवा – मोहन आचार्य
८. ललितपुर १ – उदयसमशेर जबरा
९. तनहुँ २ – शंकर भण्डारी
१०. डडेलधुरा – शेरबहादुर देउवा
११. काठमाडौं १० – राजेन्द्र कुमार केसी
१२. पर्सा ४ – रमेशकुमार रिजाल
१३. सुर्खेत २ – हृदयराम थानी
१४. ओखलढुंगा – रामहरि खतिवडा
१५. झापा १ – विश्वप्रकाश शर्मा
१६. पर्सा १ – अजयकुमार चौरसिया
१७. गोरखा १ – राजेन्द्र बजगाई
१८. म्याग्दी – खमबहादुर गर्बुजा
१९. अछाम २ – पुष्पबहादुर शाह
२०. कैलाली ४ – बीरबहादुर बलायर
२१. दार्चुला – दिलेन्द्र प्रसाद बडू
२२. कञ्चनपुर ३ – रमेश लेखक
२३. भक्तपुर २– दुर्लभ थापा क्षेत्री
२४. दैलेख २ – दिक्पाल कुमार शाही
२५. कञ्चनपुर २ – एनपी साउद
२६. तनहुँ १ – रामचन्द्र पौडेल
२७. बाँके ३ – किशोरसिंह राठौर
२८. नवलपुर १ – शशांक कोइराला
२९. धादिङ २ – रामनाथ अधिकारी
३०. रौतहट ४ – देवप्रसाद तिमल्सिना
३१. सिन्धुली १ – श्यामकुमार घिमिरे
३२. सप्तरी ३ – दिनेशकुमार यादव
३३. नवलपुर २–विष्णु कुमार कार्की
३४. सुर्खेत १–पुर्णवहादुर खड्का
३५. बर्दिया १– सञ्जय गौतम
३६. दाङ ३– दिपक गिरी
३७. पश्चिम नवलपरासी १–विनोद चौधरी
३८. धनुषा ३–रामकृष्ण यादव
३९. सिन्धुपाल्चोक २–मोहनवहादुर बस्नेत
४०. मोरङ ६–डा.शेखर कोइराला
नेकपा एमाले
१. उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
३. ललितपुर २ – प्रेमबहादुर महर्जन
४. गुल्मी २ – गोकर्ण विष्ट
५ .झापा २ – देवराज घिमिरे
६. झापा ५ – केपी शर्मा ओली
७. ताप्लेजुङ – योगेश भट्टराई
८. पर्सा ३ – राजकुमार गुप्ता
९. अर्घाखाँची – टोपबहादुर रायमाझी
१०. प्युठान – सूर्य थापा
११. मकवानपुर २ – महेश कुमार बर्तौला
१२. कास्की २ – विद्या भट्टराई
१३. पर्वत – पदम गिरी
१४. लमजुङ – पृथ्वी सुब्बा गुरुङ
१५. रुपन्देही ५ – बासुदेव घिमिरे
१६. सोलुखुम्बु – मानवीर राई
१७. धनकुटा – राजेन्द्र राई
१८ झापा ४ – एलपी साँवा लिम्बु
१९. सिरहा १ – राम शंकर यादव
२०. बाँके १ – सूर्य ढकाल
२१. बैतडी–दामोदर भण्डारी
२२. कपिलवस्तु १–बलराम अधिकारी
२३. कन्चनपुर १– तारा लामा तामाङ
२४.धनुषा ३– जुली कुमारी महतो
२५.सर्लाही ३– हरि उप्रेती
२६ं बारा १–अच्युत मैनाली
२७. बारा ३– ज्वाला कुमारी साह
२८.कास्की ३–दामोदर बैरागी पौडेल
२९. पाँचथर–बसन्तकुमार नेम्वाङ
माओवादी केन्द्र
१. सिन्धुली २– लेखनाथ दाहाल
२. सिन्धुपाल्चोक १ – माधव सापकोटा
३. बाग्लुङ २ – देवेन्द्र पौडेल
४. रोल्पा – वर्षमान पुन
५. रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
६. जाजरकोट – शक्तिबहादुर बस्नेत
७. गोरखा २ – पुष्पकमल दाहाल
८. दाङ २ – रेखा शर्मा
९. रुकुम पश्चिम – जनार्दन शर्मा (प्रभाकर)
१०. खोटाङ – रामकुमार राई
११. मोरङ ४–अमनलाल मोदी
१२. भोजपुर– सुदन किराती
नेकपा एकीकृत समाजवादी
१. अछाम १ – शेरबहादुर कुँवर
२ . बारा ४– कृष्णकुमार श्रेष्ठ
३. दैलेख १ – अमरबहादुर थापा
४. सल्यान – प्रकाश ज्वाला
५. डोटी – प्रेमबहादुर आले
६. बझाङ – भानुभक्त जोशी
७. रौतहट १ – माधवकुमार नेपाल
८. डोल्पा–धनवहादुर बुढा
९. धादिङ १–राजेन्द्र पाण्डे
१०. दाङ १–मेटमणी चौधरी
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२. काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३. काठमाडौं २– सोबिता गौतम
४. काठमाडौं ६ – शिशिर खनाल
५. ललितपुर ३ – तोसिमा कार्की
६. चितवन २– रवि लामिछाने
७. चितवन १ – हरि ढकाल
राष्ट्रिय प्रजातन्त्र पार्टी
१. बाँके २ – धवलसमशेर जबरा
२. जुम्ला – ज्ञानबहादुर शाही
३. मकवानपुर १ – दिपकबहादुर सिंह
४. झापा ३ – राजेन्द्र लिङदेन
५. पश्चिम नवलपरासी २–धु्रववहादुर प्रधान
लोकतान्त्रिक समाजवादी पार्टी
१. रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
२. सर्लाही १– रामप्रकाश चौधरी
नागरिक उन्मुक्ति पार्टी
१. कैलाली ३ – गंगाराम चौधरी
२. कैलाली १ – रञ्जिता चौधरी श्रेष्ठ
जनता समाजवादी पार्टी
१. पर्सा १ – प्रदीप यादव
२. सप्तरी १–नवलकिशोर साह
३. सिराहा ४–बिरेन्द्र महतो
जनमत पार्टी
१. सप्तरी २ – सिके राउत
राष्ट्रिय जनमोर्चा
बाग्लुङ १ – चित्रबहादुर केसी
नेपाल मजदुर किसान पार्टी
भक्तपुर १ – प्रेम सुवाल
स्वतन्त्र
१. बर्दिया २ – लालवीर चौधरी
२. सर्लाही ४–अमरेश कुमार सिंह
३. मोरङ ५–योगी मण्डल
४.रौतहट ३–प्रभु साह
५. रौतहट २– किरण साह











प्रतिक्रिया
brezplacen racun na binance
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.