काठमाडौं। प्रत्यक्षतर्फ ५७ सिट जितेको नेपाली कांग्रेसमा एक मात्र महिला उम्मेदवारले जितेका कारण समानुपातिकतर्फ जम्मा तीन वा चार जना मात्र पुरुषले अवसर पाउने भएका छन्।
संसद्मा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक बाध्यताका कारण कांग्रेसका पुरुषहरूले भाग नपाउने भएका हुन्। समानुपातिकतर्फका धेरै जना पुरुषहरू भने समानुपातिकतर्फको सूचीमै सीमित हुने भएका छन्।
समानुपातिकतर्फ २८ जना महिला अनिवार्य भएकाले बढीमा चार जना पुरुष पर्ने सम्भावना छ ।
यी हुन् कांग्रेसका तर्फबाट सांसद बन्ने २८ महिला
आदिवासी जनजातितर्फ
१. सरस्वती बजिमय
२. लिलादेवी बोखिम
३. सिता कुमारी राना
३. सुशीला थिङ
४, सपना राजभण्डारी
५. माया राई
६. कुसुम थापामगर
७. मनोरमा शेरचन
८. अञ्जनी श्रेष्ठ
खस आर्यतर्फ
१. अम्बिका बस्नेत
२. सरिता प्रसाईँ
३. आरजु राणा देउवा
४. ईश्वरी न्यौपाने
५. प्रतिमा गौतम
६. मञ्जु खाँण
७. रमा कोइराला पौडेल
८. कान्तका सेजुवाल
९. मैना रावल कार्की
मधेसीतर्फ
१. नागिना यादव
२. मुक्ता कुमारी यादव
३. चन्दा चौधरी
४. संगिता मण्डल
५. निनुकुमारी कर्ण– विमलेन्द्र निधि
दलिततर्फ
१. शान्ति विक
२. रुपा विक
३. सीता मिजार
४. आशा विक
५. विष्णुमाया परियार– जीवन परियार
थारुतर्फ विकल्पसहित
१ कल्पना चौधरी
२. विना कुमारी थनेत– योगेन्द्र चौधरी
मुस्लिम तर्फबाट विकल्पसहित
१ जावेदा खातुन–फर्मुल्लाह मन्सुर
तीनजना पुरुष विकल्पसहित
१. गोपालमान श्रेष्ठ – अञ्जली श्रेष्ठ
२. विमलेन्द्र निधि– निनुकुमारी कर्ण
३. प्रकाशशरण महत– उमा दाहाल
४. जीवन परियार– विष्णुमाया परियार











प्रतिक्रिया
бнанс акаунт
Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you. https://www.binance.com/ru-UA/join?ref=PORL8W0Z