२८ मंसिर २०८२, शनिबार | Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गिटारिस्ट निशान्त आचार्यको पनि विमान दुर्घटनामा निधन



काठमाडौं। आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा युवापुस्ताका चर्चित गिटारिस्ट तथा सङ्गीतकर्मी निशान्त आचार्यको पनि निधन भएको छ।

पोखरा घर भएका आचार्य पछिल्लो समय नेपालका चर्चित गिटारिस्ट हुन्।

जसको लोकप्रियता युट्युबर र टिकटकजस्ता इन्टरनेटका भिडियो प्लेटफर्ममा पनि उत्तिकै छ। उनको आफ्नै केसिक्स बिफोर नामक ब्याण्ड छ। उनले यी भिडियो प्लेटफर्मबाट गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका थिए।

द मङकी टेम्पल ब्यान्ड, गायक नबिन के भट्टराईलगायतले निशान्तको निधनमा शोक ब्यक्त गरेका छन्।

आइतबारको उक्त विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको उक्त विमान चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ८ : १४ बजे

  • ...
    бнанс код

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.

    ...
    binance

    I don't think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/ur/register-person?ref=WTOZ531Y

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *