१६ माघ २०८२, बिहिबार | Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यौपाने र लामा एमाले केन्द्रीय सदस्यमा मनोनीत



एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

आज बसेको सचिवालय बैठकले दुई नेतालाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको हो। 

न्यौपाने एकीकृत समाजवादीको उपाध्यक्ष परित्याग गरी एमाले प्रवेश गरेका हुन्। लामा भने माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका हुन्। न्यौपाने एमाले विभाजित भएर एकीकृत समाजवादी बन्नुअघि तत्कालीन एमालेमा लामो समय बिताएका स्थापित नेता हुन्।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ६ : ५७ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *