२८ मंसिर २०८२, शनिबार | Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीलाई १०१ किलोको माला



रौतहट ।  नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई रौतहटमा एक सय एक किलोको मालाले स्वागत गरिएको छ। 

अध्यक्ष ओलीलाई नेकपा एमाले रौतहटको जिल्ला अधिवेशनको उदघाटनका क्रममा रौतहटको गरुडामा एक सय एक किलोको मालाले स्वागत गरिएको हो।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ३ : ५९ बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *