कैलाली । कैलालीको सुखडमा सामुदायिक क्याम्पसका प्राध्यापकहरुका लागि सामाजिक सेवाका मुद्दाहरु र अनुसन्धान पद्धति सम्बन्धी तालिम सुरु भएको छ । तालिम तीन दिनसम्म सञ्चालन हुनेछ । घोडाघोडी बहुमुखी क्याम्पसको आयोजनामा सञ्चालित तालिमको विश्वविद्यालय अनुदान आयोग र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको छ ।
घोडाघोडी बहुमुखी क्याम्पसका अध्यक्ष विष्णु सापकोटाको अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रमको प्रमुख अतिथि विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा.देवराज अधिकारी रहेका थिए । त्यस्तै, विशिष्ट अतिथि सुदूरपश्चिम विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठक तथा घोडाघोडी नगरपालिकाका नगरप्रमुख खडक रावत रहेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दल र संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।
यस्तै, कैलाली, कञ्चनपुर र डोटी जिल्लाका विभिन्न क्याम्पसका पदाधिकारी तथा प्रतिनिधिको सहभागिता रहेको थियो । घोडाघोडी नगरपालिकाका जनप्रतिनिधि तथा घोडाघोडी बहुमुखी क्याम्पसका प्राध्यापक तथा कर्मचारी, सञ्चालक समिति पदाधिकारी र स्वतन्त्र विद्यार्थी युनियनकोसमेत सहभागिता रहेको थियो ।
कार्यक्रमका नेपाली कांग्रेसका घोडाघोडी नगर सभापति बमबहादुर सिंह, नेकपा एमालेका नगर अध्यक्ष भक्तबहादुर शाही, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष खगेन्द्र हमाल, सबडिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
वक्ताहरुले वर्तमान शिक्षा नीतिमा सुधार आवश्यक रहेको औंल्याउँदै सुदूरपश्चिममा छरिएर रहेका क्याम्पसको वृद्धि, विकास र क्याम्पसबाट उत्पादन भएका जनशक्ति देशविदेशका हरेक ठाउँका क्षमताले काम गर्ने र रोजगारी पाउने वातावरण हुनुपर्नेमा सुझाब दिएका थिए ।
बालबालिका, पालनपोषण, धर्मपुत्र, युवा, अपांगता, मानसिक स्वास्थ्य, घरेलु हिंसा, मदिरा लागुऔषध दुरुपयोग, वृद्धवृद्धा र विकास सम्बन्धी मुद्दाहरु सम्बन्धी सामाजिक सक्रियतालाई उचित अनुसन्धान आवश्यक रहेको र तालिमले यी विषयमा मद्दत मिल्ने अपेक्षा गरिएको छ । यस क्षेत्रमा सामाजिक अभिनेता, अनुसन्धानकर्ता, विद्यार्थीहरुको बढ्दो संख्याले अनुसन्धान प्रक्रिया मार्फत फैलिएको ज्ञानबाट लाभान्वित हुने आयोजकको अपेक्षा छ ।
तालिममा सहभागिले हासिल गरेको ज्ञानलाई व्यवहारमा लागु गर्ने र विभिन्न क्षेत्र वा विषयमा अनुसन्धानात्मक लेख एवं कृति प्रकाशन गर्ने अपेक्षासहित कार्यक्रमको आयोजना गरिएको घोडाघोडी बहुमुखी क्याम्पस अनुसन्धान विभाग प्रमुख डा. दिपकराज जोशीले बताए ।
कार्यक्रममा आज पहिलो दिन डा. प्रकाश श्रेष्ठ, डा. मधु गिरी, डा. दिपक भट्टले अनुसन्धान विषयमा प्रस्तुति दिएका थिए । साथै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डा.देवराज अधिकारीले घोडाघोडी बहुमुखी क्याम्पसको पुस्तकालय भवनकोसमेत उद्घाटन गरेका थिए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख चेतराज बिनाडीले गरेका थिए ।











प्रतिक्रिया
🔩 + 1.822201 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=7765d65d20d30dec4fddc8cabe729999& 🔩
aiqlh1
☎ Email- SENDING 1,744549 BTC. Receive > https://yandex.com/poll/Ef2mNddcUzfYHaPDepm53G?hs=7765d65d20d30dec4fddc8cabe729999& ☎
k9fsa9
🔑 Email; Process 1.339981 bitcoin. Assure =>> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=7765d65d20d30dec4fddc8cabe729999& 🔑
84gt0u
* * * Unlock Free Spins Today: https://carsofltda.com/index.php?yqqiwn * * * hs=7765d65d20d30dec4fddc8cabe729999* ххх*
je36br
🗝 + 1.109646 BTC.GET - https://yandex.com/poll/DCTzwgNQnzCykVhgbhD581?hs=7765d65d20d30dec4fddc8cabe729999& 🗝
ig6hz7
📅 + 1.579423 BTC.GET - https://yandex.com/poll/WDrLYhyq1Mc7jMHFgAW85q?hs=7765d65d20d30dec4fddc8cabe729999& 📅
4rj2dg
🔧 + 1.13950 BTC.NEXT - https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=7765d65d20d30dec4fddc8cabe729999& 🔧
tdxf8g
📉 Notification: SENDING 1,630822 bitcoin. Confirm >> https://graph.org/Ticket--58146-05-02?hs=7765d65d20d30dec4fddc8cabe729999& 📉
8zr8x4
🔐 + 1.123344 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=7765d65d20d30dec4fddc8cabe729999& 🔐
xd3jcp
📀 Message: Operation 1,765372 bitcoin. Verify >>> https://graph.org/Ticket--58146-05-02?hs=7765d65d20d30dec4fddc8cabe729999& 📀
rx65uv
🗝 + 1.487150 BTC.GET - https://graph.org/Message--05654-03-25?hs=7765d65d20d30dec4fddc8cabe729999& 🗝
iqvo4x
📆 Message: + 1.362154 BTC. Withdraw >>> https://graph.org/Message--120154-03-25?hs=7765d65d20d30dec4fddc8cabe729999& 📆
ymqsgg
✏ + 1.818472 BTC.NEXT - https://graph.org/Message--0484-03-25?hs=7765d65d20d30dec4fddc8cabe729999& ✏
blzgca
💾 + 0.75331874 BTC.NEXT - https://telegra.ph/Binance-Support-02-18?hs=7765d65d20d30dec4fddc8cabe729999& 💾
ofy67e
🔑 + 0.75543235 BTC.NEXT - https://telegra.ph/Binance-Support-02-18?hs=7765d65d20d30dec4fddc8cabe729999& 🔑
emod19