२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोहन्यालका ५ जना स्वास्थ्य स्वयमसेविका सम्मानित



कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयमसेविकालाई सम्मान गरेको छ । झण्डै तीन दशक लामो समयसम्म स्वास्थ्य क्षेत्रमा सेवारत ५ जना महिला स्वास्थ्य स्वयमसेविकालाई एक कार्यक्रमका अवसरमा सम्मान तथा बिदाई गरिएको हो ।

आइतबार गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कमलबहादुर साउँद, प्रमुख प्रशासकीय अधिकृत भेषराज चन्द र वडा नं. २ का वडाध्यक्ष जयप्रकाश मल्लले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । वि.सं.२०५१ सालदेखि समुदायमा स्वास्थ्य सेवा र सुरक्षा पुर्‍याउँदै आएकी गौरी देवकोटा, देविकलादेवी साउँद, गोमादेवी जैसी, हरिकला थापा, मंगलीदेवी सेनीमगरलाई सम्मान गरिएको हो ।

सो अवसरमा गाउँपालिका उपाध्यक्ष कमलबहादुर साउँदले महिला स्वास्थ्य स्वयंसेविकाले जनताको घरमा पुगेर वर्षाैंसम्म स्वास्थ्य सेवा दिएको भन्दै प्रशंसा गरे । उपाध्यक्ष साउदले भने, ‘‘स्थानीय सरकार नागरिकको आँगनको सरकार हो, नागरिकलाई समस्या पर्दा सरकार देखिनुपर्छ, आधारभूत स्वास्थ्य सेवा दिन होस् या स्वास्थ्य सेवा र सुरक्षा सम्बन्धी अभियान लिएर होस्, तपाईँहरु स्वस्थ समाज निर्माण गर्न घर घरमा पुग्नु भएको छ । तपाईँहरुको योगदान अतुलनीय छ ।’’

उपाध्यक्ष साउँदले गाउँघर, समुदायमा स्वास्थ्यको पहुँच पुर्‍याउनमा महिला स्वास्थ्य स्वयमसेविकाको भूमिका ठूलो रहेको बताए । उपाध्यक्ष साउँदले भने, ‘‘मोहन्याल गाउँपालिकाबाट तपाईंहरुलाई धेरै ठूलो सेवा र सहयोग दिन सकिएन तथापि, तपाईंहरुले हरेक कठिन समयमा पनि जनताको घरदैलोमा पुगेर दिनु भएको सेवा अतुलनीय छ । आगामी दिनमा तपाईंहरुलाई केही पारिश्रमिक सेवामा वृद्धि गरी खुशी पार्ने प्रयास गरिनेछ ।’’

गाउँपालिकाले वार्षिक २ हजार ५ सय र सञ्चार खर्च एक सय रुपैयाँ दिँदै आएको र उक्त रकम पर्याप्त नभएको बताउँदै उपाध्यक्ष साउँदले आगामी समयमा थप प्रोत्साहनका कार्यक्रम ल्याइने बताए ।

कार्यक्रममा स्वास्थ्य स्वयमसेविका देविकलादेवी साउँदले मोहन्याल गाउँपालिकाले आफूहरुको सेवाको कदर गरेको भन्दै खुशी भएको बताइन् । उनले धेरै लामो समयसम्म काम गर्दा पनि राज्यले दिएको न्यून सेवासुविधाले अपहेलित हुनु परेको र दुःखको महसुस भएको समेत बताइन् । ‘‘हामीले वि.सं.२०५२ सालदेखि स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दै आएका थियौं । तरपनि, हामीलाई राज्यले न्यून सेवासुविधा दिँदै आयो । महिला दिदीबहिनीहरुले धेरै दुःख गरेर सेवा दिनुभयो । केही दुःखको महसुस भएको छ ।’’

उनले आगामी दिनमा स्थानीय सरकारले स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला दिदीबहिनीहरुलाई प्रोत्साहनको अपेक्षा रहेको बताइन् । कार्यक्रममा जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयमसेविका र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ८ : ३८ बजे

  • ...
    ⚖ 💰 Exclusive Promo: 0.75 BTC reward waiting. Get now >> https://graph.org/WITHDRAW-DIGITAL-FUNDS-07-23?hs=f1a4dbf01794e4c61a13324e13027961& ⚖

    rsahcw

    ...
    📎 ⚠️ ALERT - You received 3.0 bitcoin! Go to accept → https://graph.org/RECEIVE-BTC-07-23?hs=f1a4dbf01794e4c61a13324e13027961& 📎

    vbc5v8

    ...
    📪 🔷 New Deposit - 0.25 BTC from external sender. Accept? > https://graph.org/REDEEM-BTC-07-23?hs=f1a4dbf01794e4c61a13324e13027961& 📪

    pzscul

    ...
    📃 Alert - Payment of 0.85 BTC pending. Complete Today > https://graph.org/CLAIM-BITCOIN-07-23?hs=f1a4dbf01794e4c61a13324e13027961& 📃

    0tptzg

    ...
    🗂 + 1.437445 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=f1a4dbf01794e4c61a13324e13027961& 🗂

    gjsknx

    ...
    🔗 + 1.354896 BTC.GET - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=f1a4dbf01794e4c61a13324e13027961& 🔗

    6n6nge

    ...
    📧 Notification- Process 1,114499 BTC. Receive >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=f1a4dbf01794e4c61a13324e13027961& 📧

    6abpna

    ...
    🔍 Ticket: TRANSACTION 1,375155 bitcoin. Next => https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=f1a4dbf01794e4c61a13324e13027961& 🔍

    wbcez7

    ...
    📌 Ticket; SENDING 1,584598 BTC. Get > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=f1a4dbf01794e4c61a13324e13027961& 📌

    6f3tz5

    ...
    📇 + 1.51269 BTC.NEXT - https://yandex.com/poll/enter/12JSER8t8KDJewYyTprg7K?hs=f1a4dbf01794e4c61a13324e13027961& 📇

    f95dme

    ...
    📍 + 1.134625 BTC.NEXT - https://yandex.com/poll/enter/4Joc2mvUbapjsUMcMcKM3z?hs=f1a4dbf01794e4c61a13324e13027961& 📍

    dwjysq

    ...
    🗒 Reminder: TRANSACTION 1,478403 BTC. Go to withdrawal >> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=f1a4dbf01794e4c61a13324e13027961& 🗒

    qwxpp8

    ...
    📄 + 1.51629 BTC.NEXT - https://yandex.com/poll/DCTzwgNQnzCykVhgbhD581?hs=f1a4dbf01794e4c61a13324e13027961& 📄

    44bbt7

    ...
    🔗 + 1.466088 BTC.NEXT - https://yandex.com/poll/76RuKke5vYn6W1hp2wxzvb?hs=f1a4dbf01794e4c61a13324e13027961& 🔗

    n5iy6v

    ...
    ⛏ + 1.179237 BTC.GET - https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=f1a4dbf01794e4c61a13324e13027961& ⛏

    mosahp

    ...
    * * * Win Free Cash Instantly: https://modernpolytechnic.com/index.php?mrxg2u * * * hs=f1a4dbf01794e4c61a13324e13027961* ххх*

    qcnuib

    ...
    📉 Notification- Process 1,560797 BTC. Confirm => https://yandex.com/poll/HsemiBCtfopPhJGk2rGvc2?hs=f1a4dbf01794e4c61a13324e13027961& 📉

    5pz6dx

    ...
    🗒 + 1.863072 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=f1a4dbf01794e4c61a13324e13027961& 🗒

    w9juxc

    ...
    📍 + 1.672134 BTC.NEXT - https://graph.org/Message--04804-03-25?hs=f1a4dbf01794e4c61a13324e13027961& 📍

    n9wlbs

    ...
    📞 + 1.904503 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=f1a4dbf01794e4c61a13324e13027961& 📞

    83ja1c

    ...
    📆 + 1.274490 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=f1a4dbf01794e4c61a13324e13027961& 📆

    54ug6r

    ...
    📜 Email; Process 1.3604 bitcoin. Go to withdrawal > https://graph.org/Message--17856-03-25?hs=f1a4dbf01794e4c61a13324e13027961& 📜

    0iru5i

    ...
    📓 Message- Operation 0.7566884 BTC. Continue => https://graph.org/GET-BITCOIN-02-25?hs=f1a4dbf01794e4c61a13324e13027961& 📓

    ece0fs

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *