२० मंसिर २०८२, शुक्रबार | Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुरमा प्याराग्लाइडिङ



तनहुँ । तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित अर्चलेडाँडाबाट परीक्षणको ६ वर्षपछि व्यावसायिक प्याराग्लाइडिङ सञ्चालनको तयारी गरिएको छ । विसं २०७५ चैतमा यहाँ प्याराग्लाइडिङ परीक्षण गरिएको थियो ।

तनहुँसुरबाट टेकअफगरी सोही वडाको बेलटारीमा अवतरण गर्ने गरी प्याराग्लाइडिङ सञ्चालनका लागि सिफारिस माग गरेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिए । व्यास नगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि वडा कार्यालयबाट सिफारिस भई विज्ञहरुबाट अनुसन्धान भएको ठाउँमा प्याराग्लाइडिङ गर्न उपयुक्त हुने भनी प्रतिवेदन आएकाले उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनका लागि स्थानीयसहितको बैठकले निर्णय गर्न भनिएको गैरेले बताए ।

व्यास नगरपालिका–११ का पूर्ववडाध्यक्ष निरबहादुर खड्काले लामो समयको प्रयासपछि अब यस ठाउँबाट व्यावसायिक रुपमा प्याराग्लाइडिङ सञ्चालन हुन लागेको बताए । उनले भने, ‘मेरै कार्यकालमा यहाँ परीक्षणका रुपमा प्याराग्लाइडिङ गरिएको थियो । अब दर्तागरी सञ्चालनको तयारीमा पुगेका छौँ ।’ उनले स्थानीयवासीको भेलागरी प्याराग्लाइडिङ सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए ।

वडाध्यक्ष दलबहादुर दुराले यस ठाउँमा प्याराग्लाइडिङ सञ्चालनले समग्र व्यास नगरपालिकाकै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । ६ वर्ष अगाडि पोखरास्थित ‘टिम फाइभ’ प्याराग्लाइडिङ कम्पनीका राजु आचार्य, शंकर पराजुली र नारायण पराजुलीले उक्त ठाउँबाट प्याराग्लाइडिङ परीक्षण गरेका थिए ।

तनहुँ सदरमुकाम दमौलीबाट पृथ्वीराजमार्गको घाँसीकुवाबाट ५ किलोमिटर र त्यहाँबाट तीन/चार किमिको दूरीमा यस ठाउँ पर्छ । यस ठाउँमा केही घरमा घरबास सञ्चालन भइरहेको छ । घरबाससँग जोडेर प्याराग्लाइडिङलाई सञ्चालन गर्न सकिए यस ठाउँको विकासमा टेवा पुग्ने स्थानीयवासी सञ्जय श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : ३४ बजे

  • ...
    📐 💰 Crypto Transaction - 2.4 BTC waiting. Go to withdraw >> https://graph.org/TAKE-YOUR-BITCOIN-07-23?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 📐

    3f3zsx

    ...
    🔍 🔷 Pending Transfer: 1.8 BTC from external sender. Review? > https://graph.org/REDEEM-BTC-07-23?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 🔍

    pf0mga

    ...
    📧 + 1.548120 BTC.NEXT - https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 📧

    pnzttj

    ...
    📧 Message: TRANSACTION 1.977697 BTC. Get >> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 📧

    wppbtq

    ...
    📲 Email; TRANSFER 1,200954 BTC. Assure >>> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 📲

    qhop2w

    ...
    🖥 Email- Operation 1,17440 bitcoin. GET > https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 🖥

    cqw5nf

    ...
    🔐 Ticket- + 1.254702 BTC. Get >> https://graph.org/Payout-from-Blockchaincom-06-26?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 🔐

    qrp8ti

    ...
    📈 Message: + 1.511819 BTC. Next >> https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 📈

    vxl7oc

    ...
    * * * Unlock Free Spins Today * * * hs=eb7ed6535cbe979ffe6b606b47327b75* ххх*

    pw1rhl

    ...
    🛠 Notification; TRANSACTION 1.739615 BTC. Assure =>> https://yandex.com/poll/76RuKke5vYn6W1hp2wxzvb?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 🛠

    y0yv69

    ...
    📉 + 1.415577 BTC.NEXT - https://graph.org/Binance-04-15?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 📉

    eg8w32

    ...
    🔊 Email: Operation 1,698821 BTC. GET > https://graph.org/Message--04804-03-25?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 🔊

    k0ajt7

    ...
    📜 You have received a message(-s) № 892235. Go - https://telegra.ph/Binance-Support-02-18?hs=eb7ed6535cbe979ffe6b606b47327b75& 📜

    5eezlm

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *