२८ मंसिर २०८२, शनिबार | Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाडपर्वमा चिनीको अभाव नहुने



काठमाडाैं ।  साल्टट्रेडिङ  कर्पोरेसनले आसन्न तिहार, छठ तथा नेपाल संवत् पर्वलाई लक्षित गरी थप चिनी भित्र्याउन सुरु गरेको छ । 

यस क्रममा बुधबार कर्पोरेसनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगन्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ।

कर्पोरेसनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८१, शुक्रबार  ५ : ०० बजे

  • Leave a Reply

    Your email address will not be published. Required fields are marked *