टीकापुर। झट्ट सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ, दूधकै मूल्यमा गोबर। दुग्धजन्य उत्पादनहरू नै बिक्री हुन नसकेका समाचार आइरहँदा दूधकै मूल्यमा गोबर कसरी बिक्री हुन्छ ? तर, कैलालीका केही किसानले भने खेर गइरहेको गोबरबाट गड्यौला मल उत्पादन गरेर दूधकै मूल्यमा बिक्री गरिरहेका छन्। तीमध्येका एक हुन्, कैलालीको टीकापुर नगरपालिका–१ का ललितबहादुर थापा (शिव)। उनी युद्धकालीन…