काठमाडौं । गर्मी लागेसँगै विभिन्न प्रकारको पेयपदार्थको माग पनि बढ्छ । गर्मीमा ताजा रहन र शितलता प्राप्त गर्नको लागि मानिसहरु विभिन्न प्रकारका चिसो पेयपदार्थ पिउने गर्छन् । गाउघरमा गर्मीमा माटोका भाँडामा राखिएका दही महि खाएर तिर्खा मेट्ने चलन थियो । बटुवा, गोठाला, र भरियाहरुलाई गाइभैसीको महि दिने चलन थियो । आजभोली त्यस्तो परम्परा पाइदैन ।…