काठमाडौं । सरकारलाई नागरिक उन्मुक्ति पार्टीका संस्थापक एवं पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिने बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी सम्बन्धमा प्रस्ताव गरेको निवेदनउपर कारबाही गर्न आदेश दिएसँगै त्यसबारे निर्णय गर्न सरकारलाई बाटो खुलेको हो । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका चौधरीको सजाय माफी गर्ने वा नगर्ने भन्नेबारे गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले अन्तिम…