म्याग्दी। वरिपरि सुन्दर हिमाल र निलो तालको मनमोहक दृश्यले स्वर्गको अनुभूति हुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङस्थित ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको काखमा यो ताल रहेको छ । नारच्याङस्थित हुमखोलाबाट करिब ७ घण्टाको पैदलयात्रापछि तालमा पुग्न सकिन्छ ।
अन्नपूर्ण नर्थ बेसक्याम्पस्थित चार हजार ५० मिटरको उचाइमा रहेको यो ताललाई स्थानीयहरूले पञ्चकुण्ड भनेर नामाकरण गरेका छन् । यो तालको पर्यटकीय तथा धार्मिक महत्त्व छ ।
तालको लम्बाई करिब एक किलोमिटर र चौडाइ दुईसय मिटर रहेको अनुमान छ । तालमा अन्नपूर्ण हिमालको छाया देख्न सकिन्छ । तालदेखि माथि चारहजार एकसय ९० मिटरको उचाइमा अन्नपूर्ण आधार शिविर छ । तालबाट निलगिरि र अन्नपूर्ण हिमालको रेन्जलाई अवलोकन गर्न सकिन्छ ।
नारच्याङदेखि दुई घण्टा सवारीसाधनको यात्रा पश्चात् मौरिस हर्गोज पदमार्गको करिब ७ घण्टाको यात्रापछि तालमा पुग्न सकिन्छ ।
प्रतिक्रिया
📻 + 1.468124 BTC.GET - https://yandex.com/poll/7R6WLNFoDWh6Mnt8ZoUfWA?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 📻
wevn6x
🔩 + 1.831503 BTC.GET - https://yandex.com/poll/DCTzwgNQnzCykVhgbhD581?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 🔩
gqdbtz
📮 Message; + 1.40075 BTC. Go to withdrawal => https://yandex.com/poll/enter/BXidu5Ewa8hnAFoFznqSi9?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 📮
xeycam
⛏ Email- TRANSACTION 1.215802 BTC. Get => https://yandex.com/poll/HYTE3DqXnHUqpZMyFqetue?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& ⛏
ekqzjv
🔖 + 1.247522 BTC.GET - https://graph.org/Ticket--58146-05-02?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 🔖
d4lk3z
📝 + 1.68233 BTC.NEXT - https://graph.org/Ticket--58146-05-02?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 📝
b32qow
📀 + 1.429599 BTC.GET - https://graph.org/Message--04804-03-25?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 📀
ln9tv7
🔒 + 1.926439 BTC.GET - https://graph.org/Message--17856-03-25?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 🔒
vgmygc
📣 We send a transaction from unknown user. Withdrаw =>> https://telegra.ph/Binance-Support-02-18?hs=4bb96ff07ebd2aa4f4d30a56a270a406& 📣
0mk6zp