४ पुस २०८२, शुक्रबार | Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज महाअष्टमी, महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा

काठमाडौं।  आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज सोमबार नेपालीले बडादसैँका रुपमा दुर्गा भवानीको पूजाआजा गरी भव्यताका साथ मनाउँदैछन् । बडादसैँको आठौँ दिन सोमबार महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा गरी मनाइन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको छ । आजको दिन शास्त्रसम्मतरुपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा…