कैलाली । हरियाली सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सरकारको सञ्चित कोषमा राजस्व दाखिला गरेको छ । कैलालीको मोहन्याल गाउँपालिका–३ बुढिआममा रहेको सो सामुदायिक बनले बिहीबार वन पैदावार बिक्रीबाट प्राप्त आय रकमको १० प्रतिशत रकम स्थानीय सरकारलाई बुझाएको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६२ को उपदफा २ ‘ख’ तथा मोहन्याल गाउँपालिकाको वन…