महँगा वा ब्रान्डेड कपडामा स्टाइलिस देखिन्छ भ्रम नराख्नुस् । हामी सुपथ मूल्यमा पाइने कपडामा पनि स्मार्ट देखिन सक्छौँ । त्यसका लागि हामीले आफ्नो शरीर फिट राख्नुपर्छ । जसकारण, फिटिङ कपडा लगाउन सकियोस् । कलर कम्बिनेसनले आकर्षक देखाउन सहयोग गर्छ । आफ्नो स्किन टोनमा म्याच गर्ने कलर छान्नुस् । कपडा छनोट गर्दा कम्फर्टेबल र कन्फिडेन्ट लाग्ने कपडा छान्नुपर्छ । तपाईंलाई जे सहज लाग्छ, त्यही…