८ बैशाख २०८१, शनिबार | Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मूसाका सन्तान : १२ पत्नी, १०२ छोराछोरी, ५७८ नातिनातिना

युगान्डाको लुसाकामा बस्ने ६८ वर्षका एक पुरुषका १२ जना पत्नीहरु छन् । ती श्रीमतीहरुबाट गरी उनले कुल १०२ जना बच्चाबच्ची जन्माए । जसबाट हालसम्म ५७८ जना नातिनातिनीहरु जन्मिसकेका छन् । सुन्दैमा अनौठो र अपत्यारिलो लाग्ने यो जीवनकथा मूसा हसाहा कसेरा नामक व्यक्तिको हो । आफूले जीवनमा कहिल्यै पनि गर्भनिरोधक साधनको प्रयोग नगरेको कसेरा बताउँछन् ।…